You are viewing the translated version of कार्य जिम्मेवारी तोक्न सक्ने.

Section 43
कार्य जिम्मेवारी तोक्न सक्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि रजिष्ट्रा, डीन वा निर्देशकमध्ये कुनै पदमा नियुक्ति नभएसम्मको लागि कार्यकारी परिषद्ले त्यस्तो: पदाधिकारीले गर्ने काम यस ऐन बमोजिम सम्बन्धित पदको लागि आवश्यक योग्यता पुगेको अर्को कुनै पदाधिकारीले सम्पादन गर्न (सक्ने गरी तोक्न सक्नेछ।